बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चार घण्टापछि एकतर्फी सञ्चालनमा आयो दमौली-थर्पु सडक

चार घण्टापछि एकतर्फी सञ्चालनमा आयो दमौली-थर्पु सडक


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

दमौली / पृथ्वीराजमार्गअन्तर्गत दमौली-थर्पु सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बुधबार मध्याह्न साढे १२ बजे सडक भाँसिदा अवरुद्ध भएको सडक करिब चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट विपद् व्यवस्थापन प्रहरी टोली तथा चिनीयाँ कम्पनीसँग समन्वय गरेर मर्मत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->