शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नेपाल र भारतबीच खेल सुरु, भारतलाई १४५ रनको नयाँ लक्ष्य

नेपाल र भारतबीच खेल सुरु, भारतलाई १४५ रनको नयाँ लक्ष्य


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८०, सोमबार

काठमाडौं / एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो । भारतका लागि रोहित शर्मा र शुभमन गिलले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->