बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सवारी ज्यान मुद्दामा फरार नेपाली बागलुङ बजारबाट पक्राउ

सवारी ज्यान मुद्दामा फरार नेपाली बागलुङ बजारबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८०, सोमबार

बागलुङ / सवारी ज्यान कसुर मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका-६ का २४ वर्षीय सूर्य नेपाली पक्राउ परेका छन् । नेपालीलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसुर मुद्दामा २०७९ साल असार २८ गते ३ महिना ६ दिन कैदको फैसला सुनाएको थियो।

नेपालीलाई बागलुङ बजारबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। प्रहरीले उनलाई सोमबार नै लगत कट्टाका लागि बागलुङ जिल्ला अदालतमा पठाइएको डीएसपी केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->