बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सेतीको बाँध खोलेपछि भेटियो बेपत्ता संगमको शव

सेतीको बाँध खोलेपछि भेटियो बेपत्ता संगमको शव


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८०, बिहिबार

पोखरा / पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको बहाब घटाएर खोजी गर्दा वडा नम्बर ३ स्थित नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।

उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->