सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबल: महिलातर्फ आर्मी तेस्रो

टाइगरकप भलिबल: महिलातर्फ आर्मी तेस्रो


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८०, शुक्रबार

पोखरा / त्रिभुवन आर्मी क्लबको महिला टोलीले पोखरामा जारी चौथो टाइगरकपको तेस्रो स्थान हासिल गरेको छ । भर्खरै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
पहिलो सेट आर्मीले २५-१७ ले आफ्नो जित्यो । दोस्रो सेट १८-२५ ले गुमाउँदा तेस्रो सेटमा भने २५-२० र चौथो सेटमा २५-१९ ले हराउँदै तेस्रो भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->