शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

चौथो टाइगर कप : गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

चौथो टाइगर कप : गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले चुमेको छ । फाइनलमा गण्डकीलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
खराब प्रदर्शन गरेको गण्डकीलाई पहिलो सेटमा हेल्प नेपालले २५-१३ र दोस्रो सेटमा २५-१८ ले हरायो । तेस्रो सेटमा २४-२६ ले पछि परेको  हेल्प नेपालले चौथो सेटमा २५-१७ ले हराएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->