शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बेनी खानेपानीको अध्यक्षमा रमेश गिरी

बेनी खानेपानीको अध्यक्षमा रमेश गिरी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८०, मंगलबार

म्याग्दी/ बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोअध्यक्षमा रमेश गिरी चयन भएका छन् ।
समितिको उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,सचिव केशव प्रसाद रेग्मी,कोषाध्यक्ष टंकबहादुर हमाल चयन भएको संस्थाका प्रवन्धक यामबहादुर बिकले बताए । समितिको सदस्यहरुमा सिर्जना श्रेष्ठ,मनोज पौडेल,राधिका सापकोटा बलराम सुवेदी र गंगाकुमारी खत्री रहेका छन् । नवनिर्वाचित अध्यक्ष गिरीले मुहानदेखि उपभोक्ताको मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराइरहेको संस्थाले आधुनिक प्रविधिको प्रयोग गरिएको र आवश्यकता अनुसार सुविधा थप्दै जाने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->