सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

माछापुच्छ्रे गाउपालिकाले दियो एन्फा विरुद्ध अदालतमा उजुरी

माछापुच्छ्रे गाउपालिकाले दियो एन्फा विरुद्ध अदालतमा उजुरी


  • विजय नेपाली
  • फाल्गुन १० २०८०, बिहिबार

पोखरा / कास्कीको माछापुच्छ्रे गाउपालिकाले अखिल नेपाल संघ (एन्फा) विरुद्ध अदालतमा उजुरी दिएको छ ।

माछापुच्छ्रे गाउपालिकामा एन्फाले फिफा ड्रीम प्रोजेक्ट अन्तर्गत दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउदै टेण्डर आह्वान गरेको थियो ।

तर एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ समुहले विरोध गर्दै आइरहेको थियो । उक्त समुहले योजनाको बजेटलाई नै रकमानान्तरण गरेपछी पालिकाले उजुरी दिएको हो ।

https://www.google.com/url?sa=t&source=web&rct=j&opi=89978449&url=https://dhorpatannews.com/2022/08/83454/&ved=2ahUKEwjNraGbwL6EAxVHUWwGHe7TCNgQFnoECA4QAQ&usg=AOvVaw3dybwgDbIAVmpfCrEdIyEF

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->