आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

पोखरा / नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधवार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो पार्टीको संसदीय दलले जनाएको छ ।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले मंगलवार माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै संविधानको धारा १८८ अनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->