शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रमदान ब्रतमा सहयोग पुर्याउन खाद्यान्न वितरण

रमदान ब्रतमा सहयोग पुर्याउन खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

पोखरा/मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान (ब्रत) मा सहयोग पुु¥याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।
रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम समाजमा सहयोग गरिएको बताउँदै समाजसेवी हुसेनले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->