बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लोकतान्त्रिक जनजाति महासंघ फेदीखोला अध्यक्षमा टकबहादुर

लोकतान्त्रिक जनजाति महासंघ फेदीखोला अध्यक्षमा टकबहादुर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८०, सोमबार

पोखरा/नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, स्याङ्जा फेदिखोला गाँउपालिका प्रथम अधिवेशनले टकबहादुर गुरुङ(आचम)को अध्यक्षतामा १५ सदस्ययि कमिटी गठन गरेको छ ।

अधिवेशनले महासंघको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाज िगुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत चयन गरेको छ । यसरी नै सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->