शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

भीरबाट लडेर मजदुरको मृत्यु

भीरबाट लडेर मजदुरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८०, शुक्रबार

पोखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका १, जिमिरेमा भीरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । जिमिरेको करुवामा रहेको सेती हाइड्रोमा काम गर्ने क्रममा गोरखाको शहीद लखन गाउँपालिका २ का यामबहादुर थापाको निधन भएको हो । भीरमा अड्केको उनको शवलाई सशस्त्र प्रहरी बलको कालिका गणबाट गएको टोलीले निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->