बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुरु भयो बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम

सुरु भयो बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८१, बिहिबार
फाईल तस्विर

पोखरा / ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई आज र भोली भिटामिन ए क्याप्सुल खुवाइँदैछ । सरकारले बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । करिब २९ लाख बालबालिकालाई भिटामिन ए ३२ र जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->