बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रश्नपत्र चुहाउने शिक्षकहरु पक्राउ

प्रश्नपत्र चुहाउने शिक्षकहरु पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा/कास्की प्रहरीले कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।
सोमबार फूलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परीक्षा चलिरहेकै बेला उनीहरुले प्रश्नपत्रको तस्वीर खिचेर विद्यार्थीहरुलाई पठाएका थिए ।
सूचनापछि त्यहाँ पुगेको प्रहरीले उनीहरुको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->