आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले बागलुङ नगर अध्यक्ष रामकृष्ण शर्मा

एमाले बागलुङ नगर अध्यक्ष रामकृष्ण शर्मा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८१, शनिबार

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा रामकृष्ण शर्मा चयन भएका छन् । नगर कमिटिको दोश्रो नगर अधिवेशनले शर्मा नेतृत्वको ६३ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा रुद्र बहादुर के सी, सचिवमा धुब्र श्रेष्ठ, उपसचिवमा अगन बहादुर खड्का (राजु) र सृजना थापा मगर चयन भएको निर्वाचन कमिटिले जनाएको छ । कलष्टर र भुगोलसमेत गरेर ६३ जना सदस्य सर्वसम्मत चयन भएका हुन् । नगरकमिटिका अध्यक्षमा चयन भएका शर्मा यस अघि सचिव थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->