शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकीको अपराजित यात्रा कायमै

गण्डकीको अपराजित यात्रा कायमै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८१, मंगलबार

पाेखरा  /गण्डकी प्रदेशले आठौं एनभीए कप भलिबलको पुरुषतर्फ लगातार तेस्रो जित हासिल गरेको छ । आज भएको तेस्रो खेलमा गण्डकीले बुढानिलकण्ठलाई ३–१ को सेटमा हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

गण्डकीले पहिलो सेट २५–१४ को फराकिलो सेटमा हराउन सफल भएपनि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्किएको गण्डकीले २५–१८ र चौथो सेटमा २५–२२ ले हराउन सफल भएको हो । गण्डकीले यस अघि एपिएफ र सुदुरपश्चिम प्रदेशलाई हराएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->