बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामसङ टिभी खरिदमा अफर

सामसङ टिभी खरिदमा अफर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८१, बिहिबार

पोखरा/सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ भने ठूलो टिभी मोडलहरू खरिद गर्दा निःशुल्क साउन्डबार प्रदान गर्ने भएको छ ।
अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि कम्पनीले ल्याएको छ । यो अफर सामसङ इन्स्टा फाइनान्स अर्थात् १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याजसहितको किस्ताबन्दीमा उपलब्ध हुने पनि कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->