आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रास्वापाको चियापानमा घण्टी अंकित केक

रास्वापाको चियापानमा घण्टी अंकित केक


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८१, शनिबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले शुक्रबार केक काटेर दोस्रो स्थापना दिवस मनाएको छ । चियापान समारोहमा जिल्लामा कृयाशिल प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थितिमा केक काटियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिकी उपसभापति मीना आचार्यले घण्टी अंकित केक काटेर चियापनाको शुभारम्भ गरिन् ।

चियापानमा नेकपा एमाले अध्यक्ष हिराबहादुर केसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटालगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा सहभागिले रास्वापालाई पुरानै दलजस्तो रहने छुट नरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->