आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश स्तरीय हक्कीमा कास्की च्याम्पियन

प्रदेश स्तरीय हक्कीमा कास्की च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८१, शनिबार

पाेखरा गण्डकी प्रदेश स्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङलाई ३–० गोलले हराउँदै उपाधि चुमेको हो ।

विजेता कास्कीले नगद २० हजार, उपविजेता बागलुङले १५ हजार रुपैयाँ र तेस्रो भएको स्याङजाले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->