बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुमुदिनीमा शैक्षिक परामर्श

कुमुदिनीमा शैक्षिक परामर्श


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८१, शनिबार

पोखरा/पोखराको गैह्रापाटनमा रहेको प्रशिद्ध विद्यालय कुमुदिनी होम्स माविले दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न गरेको छ ।
बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीहरुका लागि र पूर्वान्ह ११ बजेदेखि कक्षा ११ का विद्यार्थीलाई उनीहरुका अभिभावसहित शैक्षिक परामर्शको कार्यक्रम गरिएको विद्यालयका सहायक प्राचार्य मुकेश अधिकारीले जानकारी दिए ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार कक्षा ११ का व्यवस्थापन, साइन्स र होटल म्यानेजमेन्टका गरी १६० विद्यार्थीहरु सो शैक्षिक परामर्श कार्यक्रममा सहभागी भउको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->