बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

दमौली / तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा भीषण पहिरो गएको छ । साँझ पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुन पुगेको छ । सडकभन्दा ५० मिटरमाथिबाट आएको पहिरोले राजमार्गको भाग पुरेको छ । राजमार्ग सँगै निर्माणाधीन अस्थायी होटलहरुको संरचनामा समेत क्षति पुगेको छ । घटनास्थलको प्रकृति हेर्दा तत्काल पहिरो हट्ने सम्भावना छैन । पहिरो गएको सूचना प्राप्त हुने बित्तिकै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->