बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२४ घण्टापछि एकतर्फी खुल्यो घाँसीकुवास्थित पृथ्वी राजमार्ग

२४ घण्टापछि एकतर्फी खुल्यो घाँसीकुवास्थित पृथ्वी राजमार्ग


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

दमौली / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बुधबार अपरान्ह ४ बजे पहिरो खसेर अवरुद्ध भएको सडक करिब २४ घण्टापछि एक पटकमा एउटा गाडी मात्र पार गर्न सक्ने गरी खुलेको हो । पहिरो ठूलो भएकाले पूर्ण रुपमा सडक खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->