शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सुशान्त टोललाई अर्को सफलता

सुशान्त टोललाई अर्को सफलता


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

पोखरा /पोखरा १७ स्थित सुशान्त टोल सामाजिक कार्यमा मात्रै नभई अन्य गतिविधिमा समेत निकै क्रियाशिल छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न ठाउँमा तीज गीत प्रतियोगिताहरुको आयोजना भए । सुशान्त टोल सहभागि अधिकांश प्रतियोगितामा सफलता हात पारेको छ । वडा न १७ राम मन्दिरले आयोजना गरेको तीज गीत प्रतियोगितामा समेत सुशान्त टोलले प्रथम स्थान हात पार्न सफल भएको छ।
समृद्धि आमा समुह दोस्रो तथा एकता आमा समुहले तेस्रो स्थान हासिल ग¥यो । रामेश्वर आमा समुह र स्मारिका दिदिबहिनि समुहले सान्त्वना स्थान हासिल ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->