बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको आँबुखैरेनीनजिकै बस दुर्घटना: ११ जना घाइते

तनहुँको आँबुखैरेनीनजिकै बस दुर्घटना: ११ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

दमौली / तनहुँको आँबुखैरेनीनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ। आबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ३ नम्बर जोड्ने खहरे खोला पुलमा बस दुर्घटना भएको हो। बुधबार अपराह्न करिब साढे चार बजे मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस खहरे खोलामा बनेको नयाँ र पुरानो पुलको बीचको भागमा खसेको हो।

उक्त बसमा १५ जना यात्रुहरू थिए। तीमध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपककुमार रायले जानकारी दिए। ुघाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ,ु उनले भने, ‘सबै सामान्य नै हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->