पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा गण्डकी प्रदेशमा १ हजार ८४ मत खसेको छ । प्रदेशमा कुल १ हजार ५ सय ५१ मतदाता रहेकोमा २ हजार ८४ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश कार्यकारिणी समितिको लागि गण्डकीमा प्रगतिशील र लोकतान्त्रिक विचार समुह अलग अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समुह ई.महेन्द्रबहादुर गोदारको नेतृत्वमा र लोकतान्त्रिक समुह ई. सन्तोष जिसीको नेतृत्वमा चुनावमा छन् ।





