बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमवार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक जोशीलाई विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट आईतवार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->