बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छठमा बेहुली झैं सिंगारिएका काठमाडौंका छठघाट

छठमा बेहुली झैं सिंगारिएका काठमाडौंका छठघाट


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८१, बुधबार

काठमाडौं / यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । तस्वीरःढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->