आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मुक्तिनाथमा पुजा गर्न पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

मुक्तिनाथमा पुजा गर्न पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा / भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष द्विवेदीले आजै पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभपौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->