बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनता सहकारीको रत्तदानमा ५८ युनिट रगत संकलन

जनता सहकारीको रत्तदानमा ५८ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवमा राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि सहकारीले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गतअन्यसहति रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पहिलो रक्तदाता दयाराज भण्डारीलाई बल्ड ब्याग हस्तान्त्रण गर्दैै पोखरा ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले रक्तदानको सुरुवात गरेका थिए । सहकारीका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->