शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेविसंघ ९९, अनेरास्ववियू ८६ र क्रान्तिकारी ७३ कलेजमा बिजयी

नेविसंघ ९९, अनेरास्ववियू ८६ र क्रान्तिकारी ७३ कलेजमा बिजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

पाेखरा/ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा मंगलबार भएको स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघले सबैभन्दा बढी ९९ कलेजमा स्ववियू सभापतिमा जीत हासिल गरेको छ ।

यसैगरी ८६ कलेजमा स्ववियू सभापति जितेर अनेरास्ववियू दोस्रो स्थानमा आएको छ भने अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेर तेस्रो स्थानमा पुगेको छ । देभभरीका क्याम्पसमा भएको निर्वाचनको मत परिणाम समेत आउने क्रम जारी छ ।

हेर्नुहाेस्  कसले कहाँ जिते

FSU ELECTION

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->