आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हामी कहाँबाट गरीब भयौं, सोचौं : नेता भण्डारी

हामी कहाँबाट गरीब भयौं, सोचौं : नेता भण्डारी


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०८१, आइतबार

पोखरा/नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सासंद चन्द्र भण्डारीले हामी कहाँबाट गरीब भयाँै भन्नेबारेमा समयमा नै सोचेर नसच्याउने हो भने हामी अझै गरीब हुने ठोकुवा गरेका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र न १ शनिबार भएको दोस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेता भण्डारीले नेतृत्वमा बस्ने नेताको अदूरदर्शी कार्य प्रणाली र त्यसको जगमा झाँगिएको भष्ट्राचार नै नेपाललाई कमजोर र नेपालीलाई गरिबीको रेखामुनी लैजाने मुख्य कारक भएको पनि बताए । देश बनाउने हो भने केन्द्रीय तहका नेतालाई खवरदारी गर्दै नयाँलाई नेतृत्वमा ल्याउनुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->