बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विन्ध्यवासिनीमा सचेतना र्याली

विन्ध्यवासिनीमा सचेतना र्याली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पोखरा/विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना ¥याली निकालेका छन् ।
इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदानदेखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाइगर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->