सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केआइइसीको रोड शो

केआइइसीको रोड शो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

बागलुङ/काठमाण्डौ इमफोसिस एजुकेशन कन्सल्टेन्सी (केआइइसी)ले सडक शो कार्यक्रम गर्ने भएको छ । शनिबार बिद्यार्थी, अभिभावक र बिदेशका विभिन्न कलेजका बिद्यार्थी तथा शिक्षकसँग अन्तरक्रियात्कम कार्यक्रम गर्न लागेको हो ।

उक्त संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर बैदेशिक शिक्षाका लागि जान लागेका बिद्यार्थीको एकमात्र समस्या समाधान गर्ने स्थलको रुपमा रोड शो गर्न लागेको केएफइसीका सिइओ राजेन्द्र रिजालले जानकारी दिए ।

१९ वर्षअघि स्थापित संस्थाले अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, क्यानडा र अमेरिका पढ्न जाने विद्यार्थीका लागि सहजीकरण गर्दै आएको छ । अन्तराष्ट्रिय ट्रेडमार्क पाएको यो संस्थाले उपत्यकामा ५ वटा र उपत्यका बाहिर ११ वटा शाखा मार्फत शैक्षिक परामर्श सेवा दिंदै आएको छ । बिद्यार्थीले पढ्न जाने र कमाउने समेत भएकोले दुवै काम कसरी सफलता पुर्वक पुरा गर्न सकिन्छ भनेर परामर्श दिने गरेको रिजालले जानकारी दिए । बागलुङ शाखाका निर्देशक सन्तोष पौडेलको अध्यक्षता र प्रिया किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->