बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बस दुर्घटनामा ७ घाइते

बस दुर्घटनामा ७ घाइते


  • ढाेरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार
तस्बिर सामाजिक संजाल

पोखरा /गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको तनहुँ प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला प्रहरीका निरीक्षक राजु अधिकारीका अनुसार ग २ ख १०७७ नम्बरको बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->