बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार

पोखरा / रुसको सुदूरपूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो ज्वालामुखी गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्।

कामचटकाको क्रासेनिनिकोभ ज्वालामुखीले लगभग ६ किलोमिटर उचाइसम्म खरानी फ्याँक्यो। रुसको आपतकालीन मन्त्रालयले मानिस भएका क्षेत्रमा कुनै खतरा नभएको बताएको छ।

केही घण्टापछि रुसमा गएको अर्को ठूलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामी चेतावनी जारी गरियो। बिहीबार (जुलाई ३१) रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->