बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

काहुँमा लालीगुराँसका बिरुवा रोपियो

काहुँमा लालीगुराँसका बिरुवा रोपियो


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

पोखरा/पोखरा ११ काहुँडाँडाको धरहरा परिसरमा ५५ वटा लालीगुराँसका बिरुवा रोपिएका छन् ।

‘गुराँस फुलाऊँ, पर्यटक बोलाऊँ’ अभियन्ता ढाकाराम लामिछानेको अगुवाइ तथा हट फर अर्थ फाउन्डेसन,लायन्स क्लब अफ मर्दी हिमाल,वैदेशिक रोजगार शाखा संरक्षण संघ कास्कीको सहयोगमा लालीगुराँस रोपिएको हो । ती विरुवा संरक्षणको जिम्मेवारी चाहिँ स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->