बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एगाको टोलीले घुम्यो इण्डोनेसिया र भियतनाम

एगाको टोलीले घुम्यो इण्डोनेसिया र भियतनाम


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

पोखरा/इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोइ सहरको भ्रमण गरेको छ ।

संस्थाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रमअन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोइलगायत सहर पुगेको अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।

भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताए । भ्रमण टोलीमा ३५ जना थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->