बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (सांसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’ 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->