आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बानपा–३ का वडा अध्यक्ष केसीद्वारा पदबाट राजिनामा

बानपा–३ का वडा अध्यक्ष केसीद्वारा पदबाट राजिनामा


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सनी केसीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै केसीले राजीनाको घोषणा गरेका हुन् । केसीले मंगलबारनै नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठलाई राजीनामा बुझाउन गएपनि नभेटेको र पालिका पनि बन्द रहेकोले पालिका खुल्दाको दिन हस्तान्तरण गर्ने बताए । उनले नेपाली कांग्रेस पार्टीको जिम्मेवारीबाट समेत अलग भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->