बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा

राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो नै राजीनामा दिएका थिए थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->