बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शान्तिपूर्ण समाधान निकाल्न प्रशासन र सुरक्षा निकायका प्रमुखहरुको अपिल

शान्तिपूर्ण समाधान निकाल्न प्रशासन र सुरक्षा निकायका प्रमुखहरुको अपिल


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं / नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् । मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी सशस्त्र प्रहरी बल, महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

543307218_1285949096645223_6893888005365998681_n

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->