मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रहरीलाई क्यानको कम्प्यूटर सहयोग

प्रहरीलाई क्यानको कम्प्यूटर सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

पोखरा/कम्प्युटर एसोसियसन( क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा भवनसहित त्यहाँ रहेका सवैजसो संरचना जलेर ध्वस्त भएपछि क्यानले प्रहरीलाई कम्प्यूट हस्तान्तरण गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र सदस्य एवं क्यान महासंघ कास्कीका पूर्वअध्यक्ष,पदाधिकारी र कार्यसमिति सदस्यहरुसहित अध्यक्ष पुरुषोत्तम कुँवरले प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->