बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यस्तो छ रास्वपा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची

यस्तो छ रास्वपा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची


  • ढाेरपाटन संवाददाता
  • पुष ४ २०८२, शुक्रबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशका समानुपातिकतर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आन्तरिक छनोट प्रक्रियाअन्तर्गत पहिलो चरणमा परेका आकांक्षीहरूको सूची रास्वपाले सार्वजनिक गरेको हो ।

पार्टीको उम्मेदवार छनोट समितिले सूचीमा समावेश भएकाहरूलाई आगामी कार्यक्रमका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारसंग छलफल र अन्तरक्रियाका लागि भोली पुस ५ गते शनिवार पोखराको लेकसाइडस्थित होटल माउन्ट अपी (स्ट्रिट नम्बर १३, बाराही मार्ग) मा कार्यक्रम हुनेछ । उम्मेदवार छनोटको निर्धारित रूपरेखाअनुसार पुस ६ र ७ गते प्रदेशभर ‘घरदैलो कार्यक्रम’ सञ्चालन गरिनेछ । रास्वपाले आन्तरिक प्रतिस्पर्धा र लोकतान्त्रिक विधिबाट उम्मेदवार टुंगो लगाउने नीति लिएको छ ।

हेर्नुस सूची

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->