बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा नेकपाबाट दुई जनाको उम्मेदवारी

गण्डकीमा नेकपाबाट दुई जनाको उम्मेदवारी


  • ढाेरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

पोखरा / कांग्रेस र एमालेसंगको गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिष्ट पार्टीले गण्डकीमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ ।

अन्यतर्फ कपिल लामा र महिलातर्फ माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेलाई नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको हो । लमजुङकी घिमिरेले ०६० को बेनी आक्रमणमा सेनासँगको भिडन्तमा घाइते हुँदा एउटा खट्टा गुमाएकी थिइन् । उनले केही समय पत्रकारिता पनि गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->