पोखरा/ नेपाली कांग्रेसले गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। नवलपुरका २ बाहेक अन्य १६ क्षेत्रको उम्मेमदवारको कांग्रेसले टुंगो लगाएको हो ।
हेर्नुहोस उम्मेदवारको नामावली
गोरखा १ – प्रेम खत्री
गोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बागलुङ १ – भिम श्रीष
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
कास्की १ – तिलक रानाभाट
कास्की २ – माधव प्रसाद बास्तोला .(मधु)
कास्की ३– मनोज गुरुङ





