बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले आफ्नो गृह जिल्ला म्याग्दीबाट उम्मेदवार बनेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले म्याग्दीबाटै प्रधानमन्त्री समक्ष राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->