बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्की–२ मा आठ जनाको उम्मेदवारी

कास्की–२ मा आठ जनाको उम्मेदवारी


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा / कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा एकजना स्वतन्त्र उम्मेदवारसहित ८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा एमालेका रश्मी आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायतले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारीले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->