सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कांग्रेस सभापति गगन आज पोखरामा

कांग्रेस सभापति गगन आज पोखरामा


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८२, शुक्रबार

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापा भोलि पोखरा आउने भएका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आउन लागेका हुन् । सभापति भएपछि पहिलोपटक पोखरा आउन लागेका गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

बैठकको क्रममा सभापति थापाले कांग्रेस उम्मेदवारलाई जिताउनका लागि निर्देशन दिने अपेक्षा गरिएको छ । बैठकपछि सभापति थापाले गण्डकीका विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधिहरुसँग छुट्टाछुट्र्टै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->