बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ फागुन १५ गते शुक्रवार

हजुरको आजः २०८२ फागुन १५ गते शुक्रवार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८२, शुक्रबार

मेष – मनमा प्रशन्नताको बहार छाउने ।
वृष – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन – सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट – खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह – प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला – नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक – प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर – आवासमा नवीन रौनकता छाउने ।
कुम्भ – मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन – अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->