बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ फागुन १६ गते शनिबार

हजुरको आजः २०८२ फागुन १६ गते शनिबार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८२, शनिबार

मेष – आफन्तजनसँगकै वैचारिक मतभेदले मन खिन्न हुने ।
वृष – आर्थिक कारोबारमा फाइदा मनग्य हुने ।
मिथुन – असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।
कर्कट – सामाजिक मान सम्मानमा वृद्धि हुने ।
सिंह – नसोचेको ठाउँमा अनावश्यक रुपमा धननाश हुने ।
कन्या – शुभेच्छुकहरुसँगको रमाईलो भेटघाटले मन प्रसन्न हुने ।
तुला– थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक – आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु – प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ – शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन – यात्रामा विविध बिघ्न बाधा खडा हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->